सरकारले अति विपन्न परिवारका लागि आर्थिक प्याकेज ल्याउँदै

काठमाडौं । सरकारले अति विपन्न परिवारका लागि आर्थिक प्याकेज पनि ल्याउने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण लागू गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सरकारले सहयोग प्याकेज घोषणा गर्न लागेको हो । आज बस्ने मन्त्रीपरिषद बैठकबाट यसलाई अन्तिम रुप दिने तयारी छ । सरकारले ल्याउन लागेको आर्थिक प्याकेजमा विषयमा हिजो प्रधानमन्त्री केपी ओली र कोभिड … Continue reading सरकारले अति विपन्न परिवारका लागि आर्थिक प्याकेज ल्याउँदै